दानिएल 6:10 - पवित्र बाइबल10 दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैँ जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब दानिएलले त्यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्नो घरको माथिल्लो तलाको कोठामा गए, जहाँ झ्यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्तै तिनी दिनमा तीन पल्ट घुँड़ा टेकी परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यस्तो आदेश निकालिएको थाहा पाएर दानिएल आफ्नो घर गए। उनको घरको माथिल्लो कोठाका झ्यालहरू यरूशलेमपट्टि फर्केका थिए। त्यहाँ सधैँ गरेझैँ खुल्ला झ्यालहरूतिर फर्की घुँडा टेकेर उनले परमेश्वरलाई दिनमा तीनपल्ट प्रार्थना गर्ने गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गरे। Viz kapitola |