दानिएल 6:1 - पवित्र बाइबल1 सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सम्पूर्ण राज्यको शासन गर्नलाई एक सय बीस जना प्रान्तका बड़ाहाकिमहरू नियुक्त गर्न दारालाई मन लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दारा राजाले आफ्नो सारा साम्राज्यमा कार्यभार सम्हाल्न एक सय बीस जना प्रान्तीय बडा-हाकिमहरू नियुक्त गर्ने निर्णय गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दारालाई सम्पूर्ण राज्यभरि शासन गर्नलाई एक सय बीस जना राज्यपालहरूलाई नियुक्त गर्न इच्छा लाग्यो। Viz kapitola |