दानिएल 5:6 - पवित्र बाइबल6 यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उनको अनुहार पहेँलो भयो, र उनी यति डराए कि उनका घुँड़ाहरू कामेर ठोकिन थाले र गोड़ाहरू लल्याकलुलुक भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनको अनुहार पहेंलो भयो। तिनी औधी डराए र तिनका गोडाहरू थरथर काम्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए। Viz kapitola |