Online Bible

- Reklamy -




दानिएल 5:26 - पवित्र बाइबल

26 “अनि त्यो लेखौटको अर्थ यो हो: मने: अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “यी शब्‍दहरूको अर्थ यही हो: मेने: परमेश्‍वरले हजूरका राज्‍यका दिन गन्‍ती गर्नुभएको छ, र त्‍यसको अन्‍त गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अनि त्‍यसको अर्थ यो हो: ‘गन्‍ती’ परमेश्‍वरले तपाईंको राज्‍य गर्ने दिनको गन्‍ती गर्नुभएको छ र त्‍यसको अन्‍त्‍य ल्‍याइसक्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “यी शब्दहरूको अर्थ यही हो: “मेने: परमेश्‍वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ।

Viz kapitola kopírovat




दानिएल 5:26

Následuj nás:

Reklamy


Reklamy