Online Bible

- Reklamy -




दानिएल 5:22 - पवित्र बाइबल

22 “अनि तिमी बेलसजर उहाँकै छोरा हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “तर उनका छोरा, हजूर बेलसजरले यी सबै कुरा जान्‍दाजान्‍दै पनि आफूलाई नम्र बनाउनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “तर तपाईंले उनको छोरो भई यी सबै कुरा जानेर पनि आफैंलाई नम्र तुल्‍याउनुभएको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन।

Viz kapitola kopírovat




दानिएल 5:22

Následuj nás:

Reklamy


Reklamy