दानिएल 5:20 - पवित्र बाइबल20 “तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर जब उनको हृदय घमण्डले हठी र कठोर भयो, उनलाई राजगद्दीबाट हटाइयो र उनको महिमा उनीबाट खोसियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर उनी घमण्डी, अट्टेरी र निर्दयी भएका हुनाले राज-गद्दीबाट हटाइए र सम्मानको स्थान उनको हातबाट उम्क्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो। Viz kapitola |