दानिएल 5:18 - पवित्र बाइबल18 “सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “हे महाराजा, सर्वोच्च परमेश्वरले हजूरका पिता नबूकदनेसरलाई स्वाधीन राज्य र महानता र महिमा र गौरव दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “सर्वोच्च परमेश्वरले हजुरका बुबा नबूकदनेसरलाई एउटा महान् राजा बनाउनुभयो र उनलाई मान-मर्यादा र गौरव दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “हे महाराजा, सर्वोच्च परमेश्वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो। Viz kapitola |