Online Bible

- Reklamy -




दानिएल 5:17 - पवित्र बाइबल

17 त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस्, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस्। तर म यो लेखौट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब दानिएलले राजालाई उत्तर दिए, “हजूरका उपहारहरू हजूर आफै राख्‍नुहोस्‌ र हजूरका इनामहरू अरू कसैलाई दिनुहोस्‌। तापनि महाराजाको लागि यो लेखोट पढ़िदिनेछु र यसको अर्थ बताइदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दानिएलले उत्तर दिए, “हजुरका उपहारहरू हजुरसितै रहोस् अथवा अरू कसैलाई दिनुहोला। हजुरको निम्‍ति म भित्तामा के लेखिएको छ, सो पढिदिनेछु र त्‍यसको अर्थ हजुरलाई बताइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।

Viz kapitola kopírovat




दानिएल 5:17

Následuj nás:

Reklamy


Reklamy