Online Bible

- Reklamy -




दानिएल 5:15 - पवित्र बाइबल

15 बुद्धिमान पुरूष अनि तांत्रिकहरूलाई यो भित्ताको लेखौटको अर्थ बताउनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थें कि उनीहरूले यसको अर्थ खोलुन्। तर तिनीहरूले भित्ताको लेखौटको व्याख्या गर्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 ज्ञानी पुरुषहरू र मन्‍त्रतन्‍त्र गर्नेहरू यो लेख पढ्‌न र मलाई यसको अर्थ बताउन मेरो सामु ल्‍याइए। तर उनीहरूले यो बताउन सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यो लेखोट पढेर त्‍यसको अर्थ मलाई बुझाउन सल्‍लाहकार र जादूगरहरू ल्‍याइए तर तिनीहरूले अर्थ लाउनै सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।

Viz kapitola kopírovat




दानिएल 5:15

Následuj nás:

Reklamy


Reklamy