दानिएल 5:14 - पवित्र बाइबल14 मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हौ जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हौ, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मैले सुने, तिमीमा देवताहरूको आत्मा छ, र तिमी अन्तर्दृष्टि, ज्ञान र बिछट्ट बुद्धि भएका मानिस छौ अरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पवित्र परमेश्वरका आत्मा तिमीसित छन् र तिमी ज्ञान र बुद्धि भएको सिपालु मानिस हौ भनी मैले सुनेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्टि, समझशक्ति र असाधारण बुद्धि छ। Viz kapitola |