Online Bible

- Reklamy -




दानिएल 5:10 - पवित्र बाइबल

10 राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन! नडराऊ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 राजा र उनका भारदारहरूका स्‍वर सुनेर रानी भोजको कोठामा आइन्‌ र तिनले भनिन्, “महाराजा अमर रहून्‌! नआत्तिनुहोस्‌। यस्‍तो पहेँलो अनुहार नबनाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 राजा र उनका भारदारहरूले होहल्‍ला गरेका उनकी मुमा महारानीले सुनिन् र भोज खाने कोठामा आइन्। उनले भनिन्, “महाराज दीर्घायु होऊन्! तपाईं व्‍याकुल नहुनुहोस्, नडराउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!

Viz kapitola kopírovat




दानिएल 5:10

Následuj nás:

Reklamy


Reklamy