Online Bible

- Reklamy -




दानिएल 5:1 - पवित्र बाइबल

1 राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 बेलसजर राजाले आफ्‍ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक रात बेलसजर राजाले एक हजार उच्‍च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्‍त्‍याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए।

Viz kapitola kopírovat




दानिएल 5:1

Následuj nás:

Reklamy


Reklamy