दानिएल 4:5 - पवित्र बाइबल5 मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मैले एउटा यस्तो सपना देखें, जसले मलाई भयभीत तुल्यायो। जसै म ओछ्यानमा ढल्किरहेको थिएँ, मेरो मनमा आएका कल्पनाहरू र दर्शनहरूले गर्दा म तर्सिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर मैले एउटा भयङ्कर सपना देखें र सुतेको बेलामा डरलाग्दा दर्शनहरू पाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए। Viz kapitola |