दानिएल 4:30 - पवित्र बाइबल30 जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 उनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्नो कीर्तिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्नो राजकीय निवासस्थान बनाएको छु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनले यसो भने, “बेबिलोन कति महान् छ! हेर, मेरो गौरव र महिमा देखाउन मैले आफ्ना शक्ति र सामर्थ्यले बेबिलोनलाई मेरो राजधानी बनाएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब तिनले भने, “हेर, के मैले राजकीय वासस्थानको रूपमा मेरो महान् शक्तिद्वारा मेरै ऐश्वर्य र कीर्तिका निम्ति मैले बनाएको महान् बेबिलोन यही होइन र?” Viz kapitola |