दानिएल 4:24 - पवित्र बाइबल24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “हे महाराजा, त्यसको अर्थ यही हो, र सर्वोच्चले मेरा प्रभु महाराजाको विरुद्धमा दिनुभएको हुकुम यही हो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “महाराज, त्यसको अर्थ हो, सर्वोच्च परमेश्वरले हजुरलाई यस्तो हुनेछ भनी घोषणा गर्नुभएको छ: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्च परमेश्वरले निकाल्नुभएको आदेश यही हो: Viz kapitola |