Online Bible

- Reklamy -




दानिएल 4:2 - पवित्र बाइबल

2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तपाईंहरूलाई भन्न म अति खुशी छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सर्वोच्‍च परमेश्‍वरले मेरो निम्‍ति गरिदिनुभएका आश्‍चर्यकर्मका चिन्‍हहरू र अचम्‍मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुशी छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सर्वोच्‍च परमेश्‍वरले मलाई देखाउनुभएका उदेक र आश्‍चर्यका कामहरू म बताउँछु, सो तिमीहरू सुन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सर्वोच्‍च परमेश्‍वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्‌भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।

Viz kapitola kopírovat




दानिएल 4:2

Následuj nás:

Reklamy


Reklamy