Online Bible

- Reklamy -




दानिएल 4:15 - पवित्र बाइबल

15 तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र खर्कमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर फलाम र काँसाले बाँधिएको त्‍यसका ठुटो र जराहरू जमिनमा, खेतको घाँसमा नै रहोस्‌। “आकाशको शीतले त्‍यसलाई भिजाओस्, र त्‍यो पशुहरूसँग पृथ्‍वीका बोट-बिरुवाहरूका बीचमा रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर त्‍यसको ठुटाचाहिँ फलाम र काँसाका फित्ताले बाँधेर जमिनमा छोडिदे। त्‍यो मैदानमा घाँसको बीचमा रहोस्। “ ‘आकाशको शीत यो मानिसमाथि परोस् र त्‍यसले ती जनावरहरू र रूख-पातहरूसित बास गरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर यस रूखको ठुटा र जराहरूचाहिँ फलाम र काँसाले बाँधिएको अवस्थामा मैदानका झारहरूसितै रहिरहोस्। “ ‘यसलाई आकाशका शीतले भिजाओस्, र यो पृथ्वीका बोटबिरुवाहरू र जनावरहरूका साथमा रहोस्।

Viz kapitola kopírovat




दानिएल 4:15

Následuj nás:

Reklamy


Reklamy