Online Bible

- Reklamy -




दानिएल 4:14 - पवित्र बाइबल

14 उसले ठूलो स्वरमा कराएर भन्यो, ‘रूखलाई काट! त्यसको हाँगाहरू काट। पातहरू झारिदेऊ। यसको फलहरू चारैतिर छरपस्ट पारिदेऊ। जङ्गली पशुहरू त्यसको छहारी मुनिबाट अनि चराहरू त्यसको हाँगाबाट भागोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उनले चर्को स्‍वरमा कराएर भने, “त्‍यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्‍यसका पातहरू झारिदे र त्‍यसका फलहरू छरपष्‍ट पारिदे। पशुहरू त्‍यसको छहारीबाट र चराहरू त्‍यसका हाँगाबाट भागून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनले उच्‍च सोरमा भने, ‘त्‍यो रूख काटेर ढालिदे, त्‍यसका डालाहरू काटिदे, त्‍यसका पातहरू झारिदे र फलहरू छरपष्‍ट पारिदे। त्‍यसको मुनिबाट जनावरहरू र हाँगाबाट पंक्षीहरू धपाइदे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनले चर्को सोरमा कराएर भने: ‘यस रूखलाई काटेर ढालिदे, र यसका हाँगाहरूलाई छाँटिदे; यसका पातहरू झारिदे र यसका फलहरू चारैतिर छरपस्ट पारिदे। यस रूखबाट पशुहरू र यसका हाँगाहरूबाट चराचुरुङ्गीहरू भागिजाऊन्।

Viz kapitola kopírovat




दानिएल 4:14

Následuj nás:

Reklamy


Reklamy