Online Bible

- Reklamy -




दानिएल 4:10 - पवित्र बाइबल

10 म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिब्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अग्लो रूख देखें, त्यो बृक्ष एकदमै अग्लो देखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 ओछ्यानमा पल्‍टिरहँदा मैले देखेका दर्शनहरू यी नै हुन्‌: मैले देखें, मेरो सामुन्‍ने पृथ्‍वीको बीचमा एउटा ठूलो रूख खड़ा भएको रहेछ। त्‍यो अत्‍यन्‍तै अग्‍लो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “म सुतेको बेला मैले एउटा दर्शन देखें। दर्शनमा यस पृथ्‍वीको माझमा एउटा ठूलो रूख थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म आफ्नो पलङमा ढल्किरहेको बेलामा मैले देखेका दर्शनहरू यही हुन्: मैले हेरेँ, र त्यहाँ मेरो सामु देशको मध्य भागमा एउटा रूख खडा थियो। त्यो रूख अत्यन्तै अग्लो थियो।

Viz kapitola kopírovat




दानिएल 4:10

Následuj nás:

Reklamy


Reklamy