दानिएल 3:6 - पवित्र बाइबल6 यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसरी घोप्टो परी नढोग्ने जतिचाहिँ त्यही बेला दन्किरहेको आगोको भट्टीमा फालिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।” Viz kapitola |