Online Bible

- Reklamy -




दानिएल 3:20 - पवित्र बाइबल

20 त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अनि राजाले आफ्‍नो सेनाका केही बलिया-बलिया मानिसहरूलाई ती तीन जनालाई बाँधेर आगोको भट्टीमा हालिदिने आज्ञा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए।

Viz kapitola kopírovat




दानिएल 3:20

Následuj nás:

Reklamy


Reklamy