Online Bible

- Reklamy -




दानिएल 3:19 - पवित्र बाइबल

19 यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्‌नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्‍ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्‍यादा आगो दन्‍काउन आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए।

Viz kapitola kopírovat




दानिएल 3:19

Následuj nás:

Reklamy


Reklamy