दानिएल 3:17 - पवित्र बाइबल17 यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हे महाराजा, यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामी जुन परमेश्वरको सेवा गर्छौं, उहाँले नै आगो दन्किरहेका भट्टीबाट र हजुरका हातबाट हामीलाई बचाउन सक्नुहुन्छ भने उहाँले अवश्यै हाम्रो रक्षा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। Viz kapitola |