दानिएल 3:16 - पवित्र बाइबल16 शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्बन्धमा हजूरको अगि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 शद्रक, मेशक र अबेद्नगोले जवाफ दिए, “महाराज, हामीले यस विषयमा आफैंलाई बचाउने कोसिस गर्नेछैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्नु आवश्यक छैन। Viz kapitola |