दानिएल 3:14 - पवित्र बाइबल14 नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 र नबूकदनेसरले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्नगो, के यो कुरा सत्य हो, कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 राजाले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्नगो! तिमीहरूले मेरा देवताहरूलाई पुज्न र मैले खडा गरेका सुनको मूर्तिलाई घोप्टेर ढोग्न इन्कार गर्दै छौ अरे। के यो कुरा साँचो हो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो? Viz kapitola |