Online Bible

- Reklamy -




दानिएल 3:13 - पवित्र बाइबल

13 यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्‌नगोलाई ल्‍याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्‍याइए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यो कुरा सुनी राजा साह्रै रिसाए र ती तीन जना मानिसहरूलाई आफ्‍नो अघि खडा गर्ने आज्ञा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए;

Viz kapitola kopírovat




दानिएल 3:13

Následuj nás:

Reklamy


Reklamy