दानिएल 2:7 - पवित्र बाइबल7 ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 फेरि एक चोटि तिनीहरूले जवाफ दिए, ‘महाराजाले आफ्ना दासहरूलाई आफ्नो सपना बताइदिनुहोस् र हामी त्यसको अर्थ खोलिदिनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले फेरि राजालाई जवाफ दिए, “महाराजाले सपनाचाहिँ हामीलाई बताइदिनुभए अर्थ हामी बताउनेथियौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।” Viz kapitola |