दानिएल 2:46 - पवित्र बाइबल46 यसपछि राजा नबूकदनेस्सरले दानियललाई निहुरिएर दण्डवत गरे। राजाले दानियलको प्रशंसा गरे। राजाले आज्ञा दिए कि दानियलको सम्मानमा भेटी स्वरूप सुगन्धित धूप प्रदान गरियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तब राजा नबूकदनेसरले दानिएलको अगाड़ि घोप्टो परी दण्डवत् गरे र तिनलाई आदर गरे, र साथै तिनलाई भेटी र धूप चढ़ाउन भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तब नबूकदनेसर राजाले भूइँसम्मै झुकेर दानिएललाई प्रणाम गरे र तिनको निम्ति बलि र भेटी चढाउने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 त्यसपछि राजा नबूकदनेसर दानिएलको सामु घोप्टो परेर दण्डवत् गरे, र तिनलाई आदर गरे; अनि तिनलाई भेटी र धूप चढाउने आज्ञा दिए। Viz kapitola |