दानिएल 2:42 - पवित्र बाइबल42 अनि खुट्टाको औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 जसरी ती औँलाहरू केही फलाम र केही माटोका थिए, त्यसरी नै यो राज्य केही बलियो, केही सजिलैसित टुक्रिने हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 केही फलाम र केही माटोले बनेका खुट्टाका औँलाको अर्थ यो हो कि साम्राज्यको केही भाग बलिया र अरू भाग दुर्बल हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ। Viz kapitola |