दानिएल 2:4 - पवित्र बाइबल4 त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन्! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब ती ज्योतिषीहरूले आरमेइक भाषामा राजालाई उत्तर दिए, “महाराजा, अमर रहून्! हजूरका दासहरूलाई सपना बताइदिनुहोस्, र हामी त्यसको अर्थ बताउनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले अरामी भाषामा राजालाई भने, “महाराज दीर्घायु होऊन्! हामीलाई सपना बताउनुहोस् र हामी हजुरलाई त्यसको अर्थ खोलिदिनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।” Viz kapitola |