दानिएल 2:38 - पवित्र बाइबल38 तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 हजूरको हातमा उहाँले सारा पृथ्वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्यो सुनको टाउको हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उहाँले हजुरलाई मानिसले बास गरेको यो सारा पृथ्वी र यहाँ भएका सारा पशु-पक्षीहरूका शासक बनाउनुभएको छ। त्यो निखुर सुनको शिर हजुर नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ। Viz kapitola |