दानिएल 2:33 - पवित्र बाइबल33 यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 त्यसका गोड़ाहरू फलामका, र त्यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 गोडा फलामका र खुट्टा केही फलाम र केही माटो मिसिएर बनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए। Viz kapitola |