दानिएल 2:32 - पवित्र बाइबल32 त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 त्यस सालिकको टाउको निक्खर सुनको, त्यसका छाती र हातहरू चाँदीका, त्यसका पेट र तिघ्राहरू काँसाका, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यसको शिर निखुर सुनको, छाती र पाखुराहरू चाँदीका, कम्मर र फिला काँसाका, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका, Viz kapitola |