Online Bible

- Reklamy -




दानिएल 2:25 - पवित्र बाइबल

25 अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 अनि अर्योकले दानिएललाई तुरुन्‍तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्‍ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अर्योकले तुरुन्‍तै दानिएललाई राजा नबूकदनेसरका अघि हाजिर गरे र भने, “महाराज मैले एक जना यहूदी कैदीलाई भेटेको छु, जसले हजुरको सपनाको अर्थ हजुरलाई बताउन सक्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।”

Viz kapitola kopírovat




दानिएल 2:25

Následuj nás:

Reklamy


Reklamy