दानिएल 2:17 - पवित्र बाइबल17 त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब दानिएल आफ्नो घर फर्के र आफ्ना साथीहरू हनन्याह, मीशाएल र अजर्याहलाई सो कुरा बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसपछि दानिएल घर गए र सबै घटनाबारे आफ्ना मित्रहरू हनन्याह, मीशाएल र अजर्याहलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए। Viz kapitola |