दानिएल 2:15 - पवित्र बाइबल15 दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?” उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “राजाले किन यस्तो कठोर आदेश निकाल्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनले अर्योकलाई किन राजाले त्यस्तो कडा आज्ञा गर्नुभएको हो भनी सोधे। अर्योकले दानिएललाई भएका सबै घटनाहरू बताइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। Viz kapitola |