दानिएल 2:14 - पवित्र बाइबल14 अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब राजाका अङ्गरक्षकका कप्तान अर्योक बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न निस्के, दानिएलले बुद्धिमानी र बड़ो निपुणतासाथ उनलाई प्रश्न गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 राजाका अङ्ग-रक्षकका हाकिम अर्योकलाई प्राण-दण्ड दिने हुकुम दिएको थियो। दानिएल अर्योककहाँ गए र बडो होशियार भई बुद्धिमानीपूर्वक उनीसँग कुरा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे। Viz kapitola |