दानिएल 2:12 - पवित्र बाइबल12 जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई नष्ट गरिनु पर्ने आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसले गर्दा राजा रीसले यति चूर भए कि उनले बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मृत्युदण्ड दिने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यो कुरा सुनी राजालाई साह्रै रिस उठ्यो र उनले बेबिलोनका सबै राजकीय सल्लाहकारहरूलाई मार्ने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए। Viz kapitola |