दानिएल 2:11 - पवित्र बाइबल11 राजाले केही कुरा सोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन्। तर देवताहरू मानिसहरूसित बस्दैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 महाराजाले गर्नुभएको यो प्रश्न अति नै गाह्रो छ। महाराजालाई यो कुरा देवताहरूबाहेक अरू कसैले पनि प्रकट गर्न सक्दैन। ती देवताहरू मानिसहरूका बीचमा बस्दैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हजुरले जे चाहनुहुन्छ, त्यो यति गाह्रो कुरो छ कि देवताहरूबाहेक अरू कसैले त्यो बताउन सक्दैनन् र ती देवताहरू मानिसहरूका बीचमा बास गर्दैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।” Viz kapitola |