Online Bible

- Reklamy -




दानिएल 12:8 - पवित्र बाइबल

8 मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, “हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मैले सुन्‍न त सुनें, तर बुझिनँ। यसकारण मैले सोधें, “मेरा प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले भनेका कुरा मैले सुनें तर त्‍यसको अर्थ बुझिनँ। यसकारण मैले सोधें, “हजुर, यी सबै कुराको अन्‍त्‍य कस्‍तो हुनेछ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?”

Viz kapitola kopírovat




दानिएल 12:8

Následuj nás:

Reklamy


Reklamy