दानिएल 12:5 - पवित्र बाइबल5 त्यसपछि, म दानियलले हेरें, अनि देखें अरू दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब म, दानिएलले हेरें र मेरो सामु अरू दुई जना उभिए, एक जना नदीको यतापट्टि किनारमा र एक जना अर्कोपट्टि किनारमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि मैले नदीका दुवै किनारमा एक-एक जना मानिस उभिएको देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए। Viz kapitola |