Online Bible

- Reklamy -




दानिएल 12:4 - पवित्र बाइबल

4 “तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँच्चो ज्ञान बढ्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्‍तको समयसम्‍म बन्‍द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उनले मलाई भने, “हे दानिएल, अब पुस्‍तक बन्‍द गर र संसारको अन्‍त्‍य नआइन्‍जेल त्‍यसलाई मोहोर-छाप लाएर राख। त्‍यो समयमा धेरै जनाले आफ्‍नो ज्ञान बढाउन व्‍यर्थमा दौड-धूप गर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”

Viz kapitola kopírovat




दानिएल 12:4

Následuj nás:

Reklamy


Reklamy