Online Bible

- Reklamy -




दानिएल 12:3 - पवित्र बाइबल

3 ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 बुद्धिमान्‌हरू आकाशको चमकजस्‍तै र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ ताराहरूजस्‍तै सदासर्वदै चम्‍किरहनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ज्ञानी अगुवाहरू आकाशमा चहकिलो प्रकाशले चम्‍कनेछन्। अनि धेरै मानिसहरूलाई सुकर्म गर्न सिकाउनेहरूचाहिँ ताराहरूझैँ सदा चम्‍कनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्।

Viz kapitola kopírovat




दानिएल 12:3

Následuj nás:

Reklamy


Reklamy