Online Bible

- Reklamy -




दानिएल 12:11 - पवित्र बाइबल

11 “नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “दैनिक बलिदानको काम हटाएर विनाशकारी घृणित थोकको स्‍थापना गरिएको समयदेखि जम्‍मा एक हजार दुई सय नब्‍बे दिन हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “दैनिक बलिदानहरू रोकिएको दिनदेखि अर्थात् भयानक नाशकर्ताको दिन सुरु भएदेखि १,२९० दिनहरू बितिजानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्।

Viz kapitola kopírovat




दानिएल 12:11

Následuj nás:

Reklamy


Reklamy