दानिएल 12:10 - पवित्र बाइबल10 धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याईँ गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन् र खारिनेछन्, तर दुष्टहरूचाहिँ दुष्ट काम गर्दैजानेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धेरै मानिसहरू पवित्र, निष्कलङ्क र निर्मल पारिनेछन्। दुष्टहरूले केही बुझ्नेछैनन् र दुष्ट काम गरि नै रहनेछन्। ज्ञानीहरूले मात्र यी कुरा बुझ्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्टहरूले चाहिँ दुष्ट काम नै गर्नेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्हरूले चाहिँ बुझ्नेछन्। Viz kapitola |