दानिएल 11:8 - पवित्र बाइबल8 उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही बर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्य भाँड़ाकुँड़ाहरू पनि जफत गर्नेछन् र मिश्रदेशतिर लैजानेछन्। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8-9 उनका देवताहरूका मूर्तिहरू र ती देवताहरूलाई चढाएका सुन र चाँदीका चीज-बीजहरू उनले मिश्र देशमा फर्काई लैजानेछन्। धेरै वर्षको मेल-मिलापपछि अरामका राजाले मिश्रमाथि हमला गर्नेछन् तर उनलाई पछि हट्न कर लाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्। Viz kapitola |