दानिएल 11:5 - पवित्र बाइबल5 “दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “दक्षिणका राजा बलिया हुनेछन्, तर उनका सेनापतिहरूमध्ये एक जना उनीभन्दा अझ बलिया हुनेछन् र ठूलो शक्तिसाथ तिनले आफ्नै राज्यको शासन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “मिश्रका राजा शक्तिशाली हुनेछन्। तर उसको कुनै एक जना सेनापति अझ शक्तिशाली हुनेछन् र उनले अझ ठूलो राज्यमाथि शासन गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ। Viz kapitola |