दानिएल 11:45 - पवित्र बाइबल45 उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 उसले त्यस सुन्दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्ना राजकीय पालहरू खड़ा गर्नेछ। तापनि उसको अन्त हुनेछ र कसैले पनि उसलाई सहायता गर्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 मन्दिर भएको पर्वत र समुद्रको बीचमा ठूल्ठूला राजकीय पालहरू उनले टाँग्नेछन्। अन्त्यमा कतैबाट पनि कुनै सहायता नपाई उनी मर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन। Viz kapitola |