Online Bible

- Reklamy -




दानिएल 11:44 - पवित्र बाइबल

44 तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अघि बढ्ने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तर पूर्व र उत्तरबाट आएका खबरहरूले उसलाई तर्साउनेछन्‌ र ऊ अति क्रोधित भएर धेरैलाई विनाश र नामेट पार्न अगि बढ्‌नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 त्‍यसपछि पूर्व र उत्तर दिशाबाट आउने समाचारले उनलाई सताउनेछ र उनले घमासान लडाइँ गर्नेछन् र धेरै मानिसहरूलाई सखाप पार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्‍ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्।

Viz kapitola kopírovat




दानिएल 11:44

Následuj nás:

Reklamy


Reklamy