Online Bible

- Reklamy -




दानिएल 11:4 - पवित्र बाइबल

4 शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नातीहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उनी खड़ा भएपछि, उनको साम्राज्‍य टुक्रिनेछ र स्‍वर्गका चार बतासतिर बाँड़िनेछ। त्‍यो उनका सन्‍तानहरूले पाउनेछैनन्, न त उनले चलाएको अधिकार त्‍यसको हुनेछ, किनभने उनको साम्राज्‍य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर उनी शक्तिशाली हुनासाथ उनको राज्‍य टुक्रा-टुक्रा भएर चार भागमा बाँडिनेछ। उनका सन्‍तानले होइन तर अरूले उनको सट्टामा राज गर्नेछन् तर तिनीहरूको शक्ति उनको जस्‍तो हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।

Viz kapitola kopírovat




दानिएल 11:4

Následuj nás:

Reklamy


Reklamy